अपराध « Khabarhub

अपहरण मुद्दामा फरार एक जना झापाबाट पक्राउ

काठमाडौं–अपहरण तथा शरीर बन्धक र जबरजस्ती चोरी मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका–९ का ३४ वर्षीय अर्जुन थेबे भनिने अर्जुन पेहिम लिम्बु छन् । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी…