अपराध « Khabarhub

रौतहटमा तिवारी दम्पतीमाथि आक्रमण गरेको आरोपमा थप २ जना पक्राउ

रौतहट – प्रहरीले रौतहटमा महेश तिवारी दम्पतीमाथि आक्रमण गरेको आरोपमा थप २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी रवि रावलका अनुसार घटनामा संलग्न रहेको अभियोगमा रामएकवाल मुखिया बिन र उनका एकजना आफन्त पक्राउ परेका हुन् । शुक्रबार राति धारिलो हतियार प्रयोग गरि अन्दाधुन्द आक्रमण गर्दा देवाही गोनाही–५ टिकुलियाका महेश तिवारी…