Live on
Your Voice, Your Power
मकवानपुर- मकवानपुरको राक्सिराङबाट ७९ किलो गाँजासहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका वडा नम्बर–९ बस्ने वर्ष २० का प्रताप स्याङतान र कैलाश गाउँपालिका वडा नम्बर–२ बस्ने वर्ष ४३ लालबहादुर स्याङतान रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार उनीहरुलाई राक्सिराङ गाउँपालिका वडा नम्बर–५ परेवाभिर सडक खण्डबाट…