Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्सपेक्टर) को पोशाक लगाएर ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ चौधरी टोलका २९ वर्षीय अजयकुमार राय रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तका अनुसार बुधबार रायलाई नेपाल प्रहरीको इन्सपेक्टरको बर्दीमै पक्राउ गरिएको हो । ९ महिनादेखि…