Live on
Your Voice, Your Power
चितवन- गैंडा मारेको अभियोगमा दस वर्ष पहिले कैद फैसला भएका एक फरार अभियुक्त तनहुँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिकाको सैपाङ घर भएका विन्द्र सिंह भनिने सागर प्रजा रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार उनलाई शुक्रबार तनहुँको ब्यास नगरपालिका–११ स्थित घाँसीकुवाबाट पक्राउ गरिएको हो । २०६७…