Live on
Your Voice, Your Power
काठमाडौं- रूकुम पूर्वको सिस्ने गाउँपालिका-६ साग्रेखोलाबाट भरूवा बन्दुक १ थान र भरूवा बन्दुक बनाउन प्रयोग गरिने फलाम १ थान बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी चौकी खोपीचारबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । दैलेखको नौमुले गाउँपालिका-४ भरभरे सामुदायिक वनबाट भरूवा बन्दुक २ थान बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी…