Live on
Your Voice, Your Power
काठमाडौं– विशेष अदालतले घुस रिसवतसम्बन्धी मुद्दामा पूर्वभूमिसुधार मन्त्री राजकुमार गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा विशेष अदालत नियमावली, २०८० बमोजिम थुनुवा पुर्जी जारी गर्दै सम्बन्धित कारागार कार्यालयमा पठाउन आदेश गरेको हो। अदालतका सदस्य सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा विशेष सरकारी…