अपराध « Khabarhub

विमानस्थलमा अबैध सामानसहित तीन चिनियाँ नागरिक पक्राउ

काठमाडौं– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अबैध सामानसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। प्रहरी अधिकारीका अनुसार बिहिवार साँझ फ्लाई दुबाईबाट दुबई जान लागेका तीन चिनियाँ नागरिकहरुलाई अबैध सामानसहित पक्राउ गरिएको हो । स्रोतका अनुसार ई ४८९८२२६२, ईएफ ६०९७७१५ र ईडी ८३३२९१७ नम्बरको राहदानी बाहक क्रमशः लिओ विझी, लिओ जिङसियाङ र डुपेईलाई विमानस्थलबाट प्रहरीले पक्राउ…