अपराध « Khabarhub

मुक्तिनाथ भ्रमणमा आएकी अमेरिकन नागरिकलाई अपहरण गर्ने महिला पक्राउ

काठमाडौं – मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी ७० वर्षीया महिलाको अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका–७ की ३७ वर्षीया सरीता लामा रहेकी छिन्। पोखरा महानगरपालिका–६ लेकसाइडस्थित होटलबाट अपरहणमा परेकी अमेरिकन महिलालाई प्रहरीले हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीबाट उद्धार गरेको छ। कास्की प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दिप…