अपराध « Khabarhub

हाडनाता करणी मुद्दाका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ

सुर्खेत- बर्दिया जिल्ला अदालतले २०५९ सालको वैशाख २९ गते हाडनाता करणी मुद्दामा ३ वर्ष कैद सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन् । बर्दिया बढैयाताल गाउँपालिका–१ जमुनी बस्ने कुलबहादुर सुनारलाई २२ वर्ष १० महिना १९ दिनपछि प्रहरीले पक्राउ गरेको हो ।  सुनारलाई  बाँके कोहलपुर नगरपालिका–८ स्थित हवल्दारपुरबाट पक्राउ गरिएको बर्दियाका प्रहरी नायव उपरीक्षक ऋषिराम घर्तीमगरले बताए…