अपराध Archives | Page 49 of 280 | Khabarhub Khabarhub

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ 

काठमाडौं- बेरोजगार युवाहरूलाई वैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा पारी पीडितहरूबाट रकम लिए पश्चात् विदेश नपठाई सम्पर्क विहीन भएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम पश्चिम घर भई सुकेधारा बस्ने ३९ वर्षीय रुपेश राज गिरी, स्याङ्जा घर भई बुढानीलकण्ठ बस्ने ४५ वर्षीय राजु ढकाल र  धनुषा घर भई तीनकुने बस्ने…