अपराध « Khabarhub

१५ जना जुवाडे पक्राउ

काठमाडौं- काठमाडौं र सुर्खेतबाट १५ जना जुवाडे पक्राउ परेका छन् । काठमाडौंको नागार्जुन नगरपालिका-४ रानीपाटी डेरा गरी बस्ने गुल्मी रेसुङ्गा नगरपालिका-८ घर भएकी ३३ वर्षीया उषा थापाको कोठामा जुवातास खेलिरहेको अवस्थामा उषासमेत ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १० हजार ६ सय ३० रुपैयाँ र २७ बुक…