अपराध « Khabarhub

ठमेलबाट भारतीयद्वारा चिनियाँको अपहरण, भीमफेदी पुर्‍याएपछि उद्धार

काठमाडौं- काठमाडौंको ठमेलबाट भारतीयहरूको समूहले एकजना चिनियाँ नागरिकलाई अपहरण गरेका छन् । मंगलबार दिउँसो साढे १ बजे ठमेलस्थित काठमाडौं स्क्वायर होटलबाट एकजना चिनियाँ नागरिकलाई ४ जना भारतीय नागरिकहरूले अपहरण गरेर मकवानपुर पुर्‍याएको खुलेको छ। ती चिनियाँ नागरिकलाई एमएच १६ डीजी ४९०४ नम्बरको भारतीय सेतो रंगको गाडीमा अपहरण गरेर लगेको खुलेको हो । उक्त जानकारीलगत्तै काठमाडौं…