अपराध « Khabarhub

मलेसियामा बसेर युवतीको चरित्रहत्या, विमानस्थलमा उत्रिनेबित्तिकै पक्राउ

काठमाडौं- सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा एकजनालाई प्रहरीले त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको छ । फरार प्रतिवादीका रुपमा रहेका सुर्खेत गुर्भाकोट नगरपालिका-५ निवासी २९ वर्षीय खगेन्द्र यरीलाई बुधबार प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो । सामाजिक सञ्जालमा साथी बनेर कुराकानीका क्रममा म्यासेञ्जरमार्फत साटासाट गरिएका गोप्य तस्बिर अरुलाई दिएको आरोप उनीमाथि छ । ती युवकले सामाजिक…