अपराध Archives | Page 72 of 280 | Khabarhub Khabarhub

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको टिकापुर घर भई काठमाडौं बस्ने २८ वर्षीय रमेश न्यौपाने रहेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार नयाँबानेश्वरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार न्यौपानेले गणेश अधिकारीसमेत ५ जनालाई वैदेशिक रोजगारीका लागि अमेरिका…