Live on
Your Voice, Your Power
काठमाडौं- अवैध कल सेन्टर सञ्चालनमा संलग्न भएको अभियोगमा दुईजना भारतीय नागरिकसहित ५३ जनालाई प्रहरीले पक्राउ गरेको छ। भारतीय नागरिकहरूले नेपालीको समेत मिलेमतोमा ललितपुर महानगरपालिका-१५ सातदोबाटोस्थित घर भाडामा लिई कल सेन्टर चलाएको खुलेको हो । उक्त कल सेन्टरबाट नेपाली युवा युवतीलाई धेरै रकम आम्दानी हुने प्रलोभन देखाएर गैरकानुनी काममा लगाएको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।…