Live on
Your Voice, Your Power
काठमाडौं- बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भन्दै आकर्षक तलबको प्रलोभनमा पारी पीडितहरूबाट रकम लिए पश्चात् विदेश नपठाई सम्पर्कविहीन भई ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुंगा घर भई बौद्ध बस्ने ३० वर्षीय सूर्य थापा मगर र धादिङ घर भई स्वयम्भू बस्ने ४६ वर्षीय विमला गुरुङ रहेका छन् । सूर्य थापाले…