अपराध Archives | Page 77 of 260 | Khabarhub Khabarhub

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काठमाडौँ- जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-१० शंखमुल बस्ने सीता बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा नुवाकोट शिवपुरी गाउँपालिका-५ घर भई हाल काठमाडौँ धुमबराही बस्ने ३५ वर्षीय लक्ष्मण श्रेष्ठ समेत १० जनालाई प्रहरीले पक्राउ गरेको हो । बस्नेतको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २…