अपराध « Khabarhub

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर- अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा कर्जनहा नगरपालिका-८ बस्ने ४२ वर्षीय राम सागर राउत रहेका छन् । राउतलाई हेटौंडा उपमहानगरपालिका-१५ रातमाटेबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित आइतबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरी चौकी रातमाटेबाट खटिएको प्रहरीले को.१ ख ७९१४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई…