अपराध Archives | Page 84 of 272 | Khabarhub Khabarhub

कैलालीबाट लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ

धनगढी– कैलालीबाट लागूऔषधसहित प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ। कैलालीको टिकापुर नगरपालिका–९ खग्रौला प्रहरी चेकपोष्ट नजिकबाट ६ ग्राम ६० मिलिग्राम लागूऔषधसहित ५१ वर्षीय भारतीय नागरिक हरिओम सिंह राजपुत मंगलबार पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनले चलाएको युपी ३१ बी एक्स ६८९७…