Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल प्रहरीले यही मंगलबार र बुधबार जेन-जीका नाममा भएको आन्दोलनका क्रममा संघीय राजधानी काठमाडौंसहित देशभर भएका आगजनी र लुटपाटमा संलग्नको तस्बिर-भिडियो तथा सामाजिक सञ्जालका लिङ्क पठाइदिन आग्रह गरेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै सर्वसाधारणलाई यस्तो आह्वान गरेको हो । ‘भिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास फैल्याउने किसिमका अन्य विविध…