प्रहरी « Khabarhub

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको छ । विभिन्न जिल्लामा खटिएको प्रहरी टोलीले झापा, कैलाली, उदयपुर, बर्दिया, कञ्चनपुर, धनुषा, सिन्धुलीलगायत जिल्लाबाट लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको हो । झापाको बुद्धशान्ति गाउँपालिका–३ बुधबारे बजारबाट एक, अर्जुनधारा नगरपालिका–५ कैलाशघाटबाट एक, बिर्तामोड नगरपालिका–४ पुरानो भद्रपुर रोडबाट चार, मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट एक र…