Live on
Your Voice, Your Power
काठमाडौं– चितवनको भरतपुरबाट २ जना व्यक्ति शवसहित पक्राउ परेका छन् । बोरामा शव बोकेर हिँडिरहेका २ जनालाई भरतपुर महानगरपालिकाअन्तर्गतको गणेश चोकबाट पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय नारायणगढबाट मोबाइ गस्तीमा खटिएको प्रहरी टोलीले शंकाको आधारमा चेकजाँच गर्दा २ जना व्यक्ति शवसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत मोतिहारी घर भएका ४० वर्षीया देवी…