प्रहरी Archives | Page 106 of 111 | Khabarhub Khabarhub

होलीको मौका छोपेर गाँजा तस्करी, १ जना पक्राउ

सर्लाही– होलीको मौका छोपी पाँच किलो लागुऔषध गाँजा लैजाँदै गरेको अवस्थामा सर्लाही प्रहरीले एक कारोवारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्ला रानीसेरा गाउँपालिका– १ बस्ने १८ वर्षीय पालसाङ बम्जन रहेका छन् । लालबन्दी नगरपालिका–२ जुटपानी बस बिसौनीस्थित प्रहरीले जाँच गर्दा रातो क्रेटभित्र टमाटरसँगै हरियो प्लाष्टिकले बेरेर पाँच किलो गाँजा लैजाँदै गरेको अवस्थमा फेला…