प्रहरी Archives | Page 19 of 100 | Khabarhub Khabarhub

दाङबाट लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ

दाङ – दाङमा लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले घोराही उपमहानगरपालिका- ४ सुनपुरका १९ वर्षीय बिक्रमभण्डारी, गढवा-६ का २८ वर्षीय मनोजकुमार यादव र २१ वर्षीय विशाल परियारलाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो । प्रहरीले तीन जनामध्ये भण्डारीलाई घोराही- १८ फुटबल ग्राउण्ड नजिकबाट ब्राउनसुगरसहित पक्राउ गरेको हो । यादव र परियारलाई…