प्रहरी Archives | Page 17 of 100 | Khabarhub Khabarhub

यान्त्रिक अवस्था ठिक नभएका २६ सवारी साधनका चालक कारवाहीमा

काठमाडौँ- काठमाडौँको कीर्तिपुरमा ट्राफिक प्रहरीले आज विशेष चेकिङ्गका क्रममा यान्त्रिक अवस्था ठिक नभएका २६ सवारी साधनका चालकलाई कारवाही गरेको छ । यान्त्रिक अवस्था ठिक नभएका सवारी साधनहरुलाई मर्मत गराएर र तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने जनाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक सुनिल मल्लको कमाण्डमा ट्राफिक…