प्रहरी Archives | Page 20 of 110 | Khabarhub Khabarhub

स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जना पक्राउ

काठमाडौं – स्रोत नखुलेको १० लाख रुपैयाँसहित काठमाडौं महानगरपालिका–२७ ज्याठाबाट एक जना भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत मोतिहारी घर भएका ४० वर्षीय रुपेश कुमार गुप्ता रहेका जिल्ला प्रहरी परिसर टेकुले जनाएको छ। प्रहरीले स्कुटर जाँच गर्ने क्रममा डिक्कीभित्र लुकाएर राखेको झोलामा १० लाख रुपैयाँ फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी…