Live on
Your Voice, Your Power
कञ्चनपुर – कञ्चनपुरमा अभद्र व्यवहार गरेको आरोपमा नौ जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–१० बनगाउँ स्थित ललित चन्दले संचालन गरेको एसी लज एण्ड बारबाट नौ जना आज (बिहीवार) पक्राउ परेका हुन्। सार्वजनीक स्थानमा होहल्ला गर्नुका साथै उनीहरुले प्रहरीमाथि समेत अभद्र व्यवहार गरेका थिए। पक्राउ पर्नेमा भारत बनवासाका एनिस सिंह, अनिल चन्द, जय चन्द, सनेन्द्र भट्ट…