प्रहरी Archives | Page 32 of 111 | Khabarhub Khabarhub

लागुपदार्थसहित एक जना पक्राउ

धनुषा - नेपाल प्रहरीले लागु पदार्थ नाइट्राजेपामसहित एकजनालाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका–९ पिरारी चोक बस्ने ३८ वर्षीय जितेन्द्र साहलाई उनकै कोठाबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम १ सय २० एम्पुल सहित प्रहरीले पक्राउ गरेको हो । जितेन्द्रले आफ्नै श्रीमतीलाई कुटपिट गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरी जाँदा उनलाई उक्त लागूऔषध…