प्रहरी Archives | Page 34 of 111 | Khabarhub Khabarhub

प्रतिबन्धित औषधि बिक्री गरेको आरोपमा एक युवती पक्राउ

काठमाडौं – काठमाडौं महानगरपालिका–३ स्थित सामाखुसीबाट प्रतिबन्धित औषधि बिक्री गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । अनुमति बिना सञ्चालित फार्मेसीमा उपत्यका अपराध अनुसन्धान कार्यालयले छापा मारेको हो । ‘निरुपा फार्मेसी’मा छापा मारेर सञ्चालिका सुस्मा थापालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । फार्मेसी संचालिका गोरखा घर भएकी २९ वर्षीया सुस्मा मेडिकल…