प्रहरी Archives | Page 50 of 111 | Khabarhub Khabarhub

यूएन मिसनको प्रश्नपत्र लिक प्रकरणमा १४ जना दोषी

काठमाडौँ– संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति मिसनमा पठाउन नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट) को प्रश्नपत्र लिक भएको (परीक्षा अगावै बाहिरिएको) पुष्टि भएको छ । प्रश्नपत्र लिक भएको आशंकामा छानविन लागि गठित समितिले प्रश्नपत्र लिक भएको ठहर गर्दै तीन जना प्रहरीलाई सेवाबाट हटाउन सिफारिस गरेको छ । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त लामाको…