Live on
Your Voice, Your Power
सुर्खेत- स्रोत नखुलेको नगद र लागुऔषधसहित प्रहरीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ गोदामस्थित एक रेष्टुरेन्टबाट ४ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गोदामस्थित एक रेष्टुरेन्टबाट स्रोत नखुलेको नगद ५ लाख ८ हजार २ सय रुपैयाँ र करिब ७ ग्राम ४ सय ५० मिलीग्राम लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ४ जनालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी…