Live on
Your Voice, Your Power
बाँके– कोहलपुर नगरपालिका-११ बसपार्क क्षेत्रमा रहेका होटल तथा पसलहरूमा गई आफू सीआईबीको इन्सपेक्टर हुँ भन्दै डर त्रास देखाई धम्क्याउदै हिँडेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान दार्माकोट गाउँपालिका-२ बस्ने ३२ वर्षीय दिपेन्द्र रोकाया रहेको प्रहरीले जनाएको छ । उनले होटल तथा पसलहरूमा धम्क्याउँदै सर्वसाधारणलाई अनावश्यक हैरानी दिइरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट…