प्रहरी Archives | Page 69 of 111 | Khabarhub Khabarhub

८ कठ्ठामा लगाइएको गाँजा नष्ट

पर्सा- पर्सामा ८ कठ्ठा जग्गामा लगाइएको गाँजाखेती प्रहरीले नष्ट गरेको छ । सखुवाप्रसौनी गाउँपालिकाको जमुनियामा ३ कट्ठा, औराहामा ५ कठ्टा ८ धुर र पर्सागढी नगरपालिकामा ७ धुर गरी जम्मा ८ कट्ठा १५ धुर जग्गामा लगाएको गाँज खेती नष्ट गरिएको हो । गाँजा नष्ट गर्ने क्रममा एक जनालाई पक्राउ पनि गरिएको प्रहरीले जनाएको छ । पक्राउ…