प्रहरी Archives | Page 78 of 111 | Khabarhub Khabarhub

नक्साल र कमलपोखरीमा पनि ‘ट्राफिक लाइट’ सञ्चालन

काठमाडौं- काडमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाइ सहज, व्यवस्थित र चुस्त बनाउन कमलपोखरीको २ स्थानका ट्राफिक लाईट सञ्चालनमा ल्याइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्य र कामनपा वडा नं. १ को सक्रियतामा कमलपोखरी ल्होत्से चोकको र कामनपा वडा नं. ५ को सहकार्यमा हाडीगाउँ (भाटभटेनी अगाडी) को ट्राफिक लाइट नयाँ जडान गरी सञ्चालनमा ल्याइको जानकारी…