प्रहरी « Khabarhub

बेरुजु फर्स्योटमा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौँ– आर्थिक वर्ष २०७६/०७७मा बेरुजु फर्स्योट मापनको वर्गीकरणमा नेपाल प्रहरी सर्वोत्कृष्ट भएको छ। समग्रमा ९५.४६ प्रतिशत फर्स्योट गरी बेरुजु फर्स्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो। नेपाल सरकार मन्त्रीस्तरको २०७७ पुस २१ गतेको निर्णयअनुसार नेपाल प्रहरी सर्वोत्कृष्ट भएको हो। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बेरुजु फर्स्योट गरी नेपाल प्रहरीलाई सर्वोत्कृष्ट बनाउन…