प्रहरी « Khabarhub

राजधानीमा बढ्न थाले हत्या घटना : एक वर्षमा एकै प्रकृतिका तीन हत्या

काठमाडौँ – एउटा शव खाटमा अनि अर्को झुण्डिएको अवस्थामा । शुक्रबार राति करिव ९ बजे प्रहरी पुग्दा काठमाडौँको टोखास्थित ग्राण्डी भिलामा श्रीमान–श्रीमतीको शव भेटियो । भिलामा शव भेटिएको खबर हुनासाथ प्रहरीको टोली पुग्दा उमेश केसी र उनकी श्रीमती सुदीक्षा गिरीको शव भेटेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी प्रमेश विष्टका अनुसार उमेश कोठाको…