Live on
Your Voice, Your Power
सप्तरी- सप्तरीको तिरहुत गाउँपालिका–२ मैनाकडेरीकी ५० वर्षीया दाइमनदेवी यादवको हत्याका तीन आरोपित १६ दिनपछि पक्राउ परेका छन् । तिरहुत गाउँपालिका–२ का २१ वर्षीय अजयकुमार यादव, ५२ वर्षीय राधे भनिने ओमप्रकाश यादव र कञ्चनरुप नगरपालिका–११ ठेलियाका ५५ वर्षीय बमबहादुर साहलाई सोमबार पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । घरमा एक्लै बस्ने गरेकी शिक्षक शिवनारायण…