प्रहरी Archives | Page 89 of 111 | Khabarhub Khabarhub

आन्तरिक सुद्धिकरणका कारण प्रहरी संगठन सर्वोत्कृष्ट ठहर भयो– आईजी खनाल

काठमाडौं– ३० वर्षे सेवा अवधिका कारण मंगलबारबाट अनिवार्य अवकासमा जान लागेका प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालले आफ्नो कार्यकालमा संगठनको सुधार तथा आन्तरिक सुद्धिकरणको क्षेत्रमा महत्वपूर्ण काम भएको बताएका छन् । आईजी खनालले तल्लो तहका प्रहरी कर्मचारी (जवान)हरुको मनोवल उकास्नका लागि पनि आफूले अनवरत रुपमा काम गरेको बताए । मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित नवनिर्मित अडिटोरियम…