Live on
Your Voice, Your Power
काठमाडौं- प्रहरीले विमानस्थलमा भेटाएकाे १ लाख १६ हजार जापानी यन सहितकाे झाेला सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ । सोमबार अपराह्न काेरियन एयरको उडानद्वारा सिउलबाट काठमाडौं आगमन भएका यात्रु गोरखा स्थायी ठेगाना भएका सुनिल सिंहको झाेला प्रहरीले भेटाएर उनलाई हस्तान्तरण गरेको हो । राहदानी नम्बर ०५५३५०५७ भएका सिंहको झोलामा जापानी यन १ लाख १६ हजार, मोवाइल…