प्रहरी Archives | Page 92 of 111 | Khabarhub Khabarhub

विमानस्थलमा सरुवा भएको ४ महिनामै हेडक्वार्टर तानिए डीआईजी उपाध्याय

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएको ४ महिनामै विमानस्थल प्रहरी प्रमुख (डीआईजी) सूर्य उपाध्यायलाई प्रहरी प्रधान कार्यालय तानिएको छ। डीआईजी उपाध्याय साउन ९ गते विमानस्थलमा हाजिर भएका थिए । महानगरीय प्रहरी कार्यालयमा डीआईजी विश्वराज पोखरेलको सरुवा भएपछि उनी असन्तुष्ट थिए । गृह मन्त्रालयले बुधबार गरेको दुई डिआइजीको सरुवा विवाद देखिएको थियो । जुनियरको कमान्डमा सिनियरलाई…