Live on
Your Voice, Your Power
काठमाडौं– स्रोत नखुलेको नगद रकम र केही थान चेकसहित काठमाडौंबाट १ जना युवक पक्राउ परेका छन् । महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ का २२ वर्षीय उमेश कुमार मगरलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो । प्रदेश नम्बर ३–०२–००५ प ६१५२ नम्बरको स्कुटरमा सवार मगरसँग शंकास्पद अवस्थामा १३ लाख ९ हजार…