प्रहरी Archives | Page 98 of 101 | Khabarhub Khabarhub

कञ्चनपुरमा फेरि भेटियो साढे ५ किलो सुन

महेन्द्रनगर– कञ्चनपुरमा फेरि साढे ५ किलो सुन बरामद भएको छ । बिहीबार दिउँसो ११ बजे पुनर्वासबाट प्रहरीले १८ किलो सुन बरामद गरेको थियो । प्रहरीले बिहीवार राति नै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ बाट ५ किलो ६ सय ग्राम सुन बरामद गरेको हो । राति १ बजे स्थानीय लक्ष्मण तिरुवाको घरबाट सुन बरामद भएको कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी…