Live on
Your Voice, Your Power
काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी समय वायुयान र हेलिकप्टर उडाएर नभसुरक्षामा पनि उल्लेखनीय कार्य गर्दै आएको छ । दुई लाख घण्टा विमान उडान पूरा गरेको अवसरमा प्रधान सेनापति अशोक राज सिग्देलले गौचर ब्यारेकमा स्थापना गरिएको शिलालेख आज अनावरण गरेका छन् । त्यस अवसरमा ‘सैनिक हवाई सेवा विगतदेखि वर्तमानसम्म’ पुस्तक विमोचन…