सेना « Khabarhub

भारतीय सेनाप्रमुख नरवणे काठमाडौँमा

काठमाडौँ– भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे तीन दिने औपचारिक भ्रमणका क्रममा आज काठमाडौं आइपुगेका छन् । भारतीय वायु सेनाको विमानमार्फत उनी त्रिभुवन विमानस्थलमा अवतरण भएका छन् । नेपाली सेनाको निमन्त्रणमा मानार्थ महारथी सम्मान ग्रहण गर्न भारतीय स्थल सेनाध्यक्ष नरवणे नेपाल आएका हुन् । सेनाका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थलमा नरवाणेको स्वागत…