सेना Archives | Page 6 of 35 | Khabarhub Khabarhub

पाकिस्तान आर्मी टिम स्प्रिट प्रतियोगिताबाट नेपाली सेनालाई स्वर्ण पदक हासिल

काठमाडौं- नेपाली सेनाले पाकिस्तानमा यही फागुन २३ देखि २५ गतेसम्म भएको ‘पाँचौँ अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टिम स्प्रिट प्रतियोगितामा स्वर्ण पदक हात पार्न सफल भएको छ ।  नेपाली सेनाले तीन दिन  दुई रातमा ९० देखि १०० किमी दुरीको पार गर्दै उक्त उपाधि हासिल गरेको  हो । प्रतियोगितामा प्रमुख सेनानी सुधीर केसी, सहसेनानी पवन खत्री, उपसेनानी अनमोल प्रसाईं, जमदार…