सेना « Khabarhub

एसपीपी सम्बन्धी कुनै पनि सम्झौता गर्ने प्रक्रिया अघि बढेको छैन : नेपाली सेना

काठमाडौं – नेपाली सेनाले एसपीपी सम्बन्धी समाचारहरुमा ध्यानाकर्षण भएको जनाएको छ । नेपाली सेनाले एक विज्ञप्ति जारी गर्दै विगत लामो समयदेखि नेपाली सेना र अमेरिकी सेनाबीच रहँदै आएको सहयोग र सहकार्य सन्दर्भमा हाल विभिन्न संचारमाध्यमहरुमा चर्चामा आएको एसपीपी सम्बन्धी समाचारहरुमा नेपाली सेनाको ध्यानाकर्षण भएको जनाएको छ । एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली…