ग्याजेट/प्रडक्ट्स Archives | Page 4 of 14 | Khabarhub Khabarhub

कस्तो होला ‌एफ सिरिज अन्तर्गतको ओपोको नयाँ मोबाइल ?

काठमाडौं– मोबाइल उत्पादक कम्पनी ओपोले एफ–सिरिज अन्तर्गतको फ्ल्यागशिप फोन बजारमा ल्याउने तयारी थालेको छ । कम्पनीले आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म मार्फत सुुरुवाती रुपमा “गेस दि ओपो स्टार” क्याम्पेनको थालनी गरेर यसबारेमा संकेत दिएको हो । टिजरहरु नियाल्दा आफ्नो नयाँ फ्ल्यागशिप मोडलका लागि कम्पनीले मल्टिपल स्टार्सका साथमा भव्य इभेन्ट गर्नेसमेत तयारी थालेको छ । नेपालमा पहिलो…