Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा कानूनले निषेध गरेका अनलाइन जुवा, क्रिप्टोकरेन्सी तथा अश्लिल सामग्री सञ्चालन हुने वेबसाइट र एपहरूमा पहुँच रोक लगाउन निर्देशन दिएको छ । प्राधिकरणले साउन ३० गते एक सूचना जारी गर्दै सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई यस्तो निर्देशन दिएको हो । नेपालको प्रचलित कानूनले अनलाइन प्रविधिमार्फत सञ्चालन हुने जुवा, क्रिप्टोकरेन्सी,…