Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल टेलिकमले अन्तर्देशीय अन्तरआबद्धता शुल्क समायोजन गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको माघ १६ र १८ गतेको निर्णय अनुसार समायोजन शुल्क मंगलबारदेखि कार्यान्वयनमा आएको छ । कुनै पनि दूरसञ्चार सेवा प्रदायकका ग्राहकले अर्को दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई टेलिफोन तथा एसएमएस गर्दा लागू हुने ‘अन्तरआबद्धता शुल्क’ नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको अन्तरआबद्धता निर्देशिकाअन्तर्गत…